मेलबर्न, अष्ट्रेलिया । विगत दुई दशक अगाडिबाट चलिरहेको एउटा क्रिकेट प्रतियोगिता मेलबर्नमा आजबाट सुरु हुँदैछ । नेप्लीज एशोसिएसन अफ भिक्टोरियाले हरेक वर्ष आयोजना गर्दै आएको न्याभ कप क्रिकेटको २१ औं संस्करण आजबाट सुरु हुन लागेको हो । अघिल्लो संस्करणको विजेता फार वेष्ट हन्टर्स क्रिकेट क्लबले उपाधि रक्षाका लागि अन्य १४ टिमसँग प्रतिस्पर्धा गर्नैछ । दुई…