काठमाडौं । रास्वपाका नेता बालेन्द्र साहको प्रचारका सिलसिलामा उनको टिमसँगै रहेका रंगपत्रकार दिनेश सिटौलाको पोष्टमार्टम रिपोर्ट सार्वजनिक भएको छ । रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको चुनावी अभियानमा सघाउन अछाम पुगेका बखत सिटौला अचानक बेहोस भएर लडेका थिए । उनलाई तत्कालै काठमाडौं ल्याएर ग्राण्डी अस्पताल भर्ना गरिएको थियो । हिजो अस्पतालले उनलाई मृत घोषणा गरेको हो…