काठमाडौँ । धेरै नेपालीलाई अझै थाहा नहुन सक्छ, तर सरकारले राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (ए.आई.) नीति, २०८२ औपचारिक रूपमा स्वीकृत गरिसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले तयार पारेको यो नीति मन्त्रिपरिषद्को बैठकले पारित गरेको हो। यो नीतिले मानवकेन्द्रित, नैतिक र समृद्ध नेपाल निर्माण गर्ने दूरदृष्टि राखेको छ। विश्वमा एआईको तीव्र विकास भइरहेको बेला नेपालले पनि यसलाई…