भिक्टोरियाकी प्रिमियर जसिन्टाले दिइन् नयाँ नेपाली वर्षको शुभकामना !

भिक्टोरियाकी प्रिमियर जसिन्टाले दिइन् नयाँ नेपाली वर्षको शुभकामना !



मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियाकी प्रिमियर जसिन्टा एलानले एक वक्तव्य जारी गर्दै नेपाली नयाँ वर्षको सबैलाई शुभकामना दिएकी छिन् । नेपालीहरुको बसोबासको हिसाबले दोश्रो ठूलो राज्य भिक्टोरियामा प्रिमियरले दिएको शुभकामनाले नेपाली समूदाय हर्षित देखिन्छ । नेपाली समूदायले राज्यको आर्थिक, सामाजिक र सांस्कृतिक तहमा दिएको योगदानको स्मरण गर्दै राज्य सरकार सदैव साथमा रहेको बताएकी छिन् ।
यस्तो छ उनको सन्देश –

Screenshot