स्पेश खोज्दै पूर्वराजा, नयाँ वर्षमा दिए शुभकामना सन्देश

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको अवसरमा शुभकामना दिँदै राजनीतिमा निषेधको भावना राख्न नहुने बताएका छन् । अघिल्लो वर्ष सरकारले सचेत गराएका कारण पूर्वराजाकै हैसियतमा शुभकामना दिएका ज्ञानेन्द्रले यस वर्ष भने फेरि श्री ५ महाराजाधिराजकै रुपमा शुभकामना दिएका छन् । उनले राजदरबारको लोगोसहितको भिडियो सार्वजनिक गर्दै शुभकामना दिएका हुन् । उनले राजनीतिमा प्रतिशोध र…