चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय हुने भएको छ। अन्तिम केन्द्रीय समिति बैठकले पारित गरेको संशोधित विधानअनुसार १५१ जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने सातै प्रदेशका सभापति स्वतः केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको छ । विधान संशोधन उपसमितिका सदस्य तथा रास्वपा नेता गणेश पराजुलीका अनुसार संशोधित विधानबमोजिम चितवनमा सुरु हुने महाधिवेशनले १९ पदाधिकारीसहित…