होबार्ट, तास्मानिया । नेप्लिज तास्मानिया स्पोर्ट एसोसिएसनले नयाँ कार्य समित पाएको छ । अनलाईनबाट गरिएको साधारण सभाले एक वर्षका लागि विष्णु सापकोटाको अध्यक्षयतामा नयाँ कार्यसमित चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा बिष्णु सापकोटा, उपाध्यक्षमा सन्जिव खड्का, सचिवमा सुरज श्रेष्ठ, कोषाध्यक्षमा भोला श्रेष्ठ, प्रवक्तामा हरी घोताने, कार्यसमिति सदस्यमा पियूष जोशी, रोजिना ताम्राकार र रबिन भट्टराई…