साउथ अष्ट्रेलियाको साम्का च्याम्पियनसिपमा क्रिकेटमा नेपाली टिम विजयी

एडिलेड। प्रवासमा नेपालीहरुको संख्या बढे संगै स्थानिय खेलहरुमा पनि प्रभाव जमाउन थालेका छन् । यसै क्रममा साउथ अष्ट्रेलियन मेट्रोपोलिटन क्रिकेट एसोसियसन (साम्का) को आयोजनामा एडिलेडमा जारी साम्का मेट्रोपोलिटन २०-२० च्याम्पियनसिप २०२१/०२२ क्रिकेट प्रतियोगितामा एडिलेड नेप्लिज क्रिकेट एसोसियसन (एन्का)को टिम विजयी भएको छ । फाइनल खेलमा पाराहिल्स क्रिकेट एसोसियसनको टिमलाई १६ रनले हराउदै नेपाली टिमले च्याम्पियनसिपमा…