ए डिभिजन लिग हेर्न १ सय र ५ सय रुपैयाँ

काठमाडौं, २६ कात्तिक । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताका लागि दुई किसिमका टिकटको व्यवस्था गरेको छ । आगामी मंसिर ३ गतेदेखि सञ्चालन हुने प्रतियोगिता अवलोकनका लागि साधारणतर्फ प्रतिव्यक्ति एक सय र भीआईपीतर्फ पाँच सय रुपैयाँ निर्धारण गरिएको छ । एन्फाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा महासचिव इन्द्रमान तुलाधरले…