प्रधानमन्त्री ओलीसँग महिला भलिबल खेलाडीहरुको भेट, अन्तर्राष्ट्रियस्तरको कभर्ड हल बनाइने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षाबन्धनको दिन सोमबार बिहान करिब दुई घण्टा राष्ट्रिय महिला भलिबल टिमसँग बिताउनुभएको छ । प्रधानमन्त्री ओली, खेल प्रशिक्षक एवं खेलाडीबिच यस खेलले हालसम्म हासिल गरेका उपलब्धि, थप पूर्वाधार विकास र आगामी अन्तर्राष्ट्रिय खेलमा नेपालको विजय कसरी सुनिश्चित गर्ने भन्ने विषयमा छलफल केन्द्रित थियो । प्रधानमन्त्री निवास, बालुवाटारमा ब्रेकफास्टसँगै मुलुकको…