काठमाडौँ । महिला र पुरुष टी-२० विश्वकप क्रिकेटको पुरस्कार रकम बराबर बनाइएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले ऐतिहासिक निर्णय गर्दै महिला र पुरुष टी-२० विश्वकप क्रिकेटको पुरस्कार रकम बराबर बनाएको हो । महिला टी-२० विश्वकप २०२४ को लागि आईसीसीले ७९ लाख ५८ हजार अमेरिकी डलर कुल पुरस्कार घोषणा गरेको छ । योसँगै महिला…