नारी निकुञ्ज अष्ट्रेलियाले तीज कार्यक्रमबाट संकलित ११ हजार ५ सय डलर नेपालमा सहयोग गर्ने !

मेलबर्न, अष्ट्रेलिया । लामो समयदेखि परोपकारी तीजलाई निरन्तरता दिएको नारी निकुञ्ज अष्ट्रेलियाले यस पटकको तीज विशेष कार्यक्रमहरुबाट ११ हजार ५ सय डलर नेपालमा परोपकारी कार्यका लागि सहयोग गर्ने भएको छ । नेपालमा आङ खस्ने समस्यामा रहेका नारीहरुलाई सहयोग गर्दै आएको संस्थाले यससँगै पारिवारिक हिंसा पीडित र अन्य समस्यामा रहेका नारीहरुलाई पनि सहयोगको हात अघि बढाउन…