अष्ट्रेलियाका पाँच शहरमा नेपाल फेष्टिभल, सुरुवात मार्च ९ तारिख एडिलेडबाट

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका विभिन्न राज्य समितिहरुको आयोजनामा अष्ट्रेलियाका विभिन्न पाँच शहरमा नेपाल फेष्टिभल हुँदैछ । मार्च महिनाको ९ तारिख एडिलेडबाट सुरु हुने नेपाल फेष्टिभलको क्रम अप्रिल ६ तारिख ब्रिसबेन पुगेर टुंगिनेछ । नेपाली कला, संस्कृति, भाषा, खाना र संगीतलाई प्रस्तुत गरिने नेपाल फेष्टिभलका सबै आयोजनाअघि नेपाल फेष्टिभल परेड गरिनेछ । नेपाल फेष्टिभल यी शहरका…