कोरोना संक्रमणबाट एकै दिन १६ जनाको मृत्यु, १० हजार २५४ संक्रमित थपिए

काठमाडौं, ८ माघ । नेपालमा पछिल्लो २४ घण्टामा मुलुकमा १० हजार २५४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन् । परीक्षण घटेसँगै संक्रमित संख्या केही कम देखिए पनि लगातार पाँचौं दिन पनि १० हजारभन्दा बढी संक्रमित भेटिएका छन् ।शनिबार २० हजार १८७ नमुना (१४ हजार ४६२ पीसीआर र ५७२५ एन्टीजेन) परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।…