अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोरोना संक्रमण

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनलाई कोभिड १९ कोरोना संक्रमण देखिएको छ । मंगलबार राति अबेर सार्वजनिक गरिएको विज्ञप्तिमा प्रधानमन्त्रीलाई कोभिडको पीसीआर परीक्षणमार्फत कोभिड लागेको पुष्टि भएको र केही ज्वरोको लक्षण देखिएको पनि जनाइएको छ । केही परीक्षणहरु देखिएपछि मंगलबार सिड्नीको ओपेरा हाउसमा आयोजना गरिएको युक्रेनको समर्थनको एक कार्यक्रममा प्रधानमन्त्रीले अन्तिम समयमा रद्द गरेका…