आज ३ हजार ५ सय ४० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, १६ माघ । पछिल्लो २४ घण्टामा तीन हजार पाँच सय ४० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १३ हजार एक सय ४५ जनाको नमुना परीक्षण गर्दा तीन हजार पाँच सय ४० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । आज पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि…