अष्ट्रेलियाको भिक्टोरिया राज्यमा चुनावी सरगर्मी, लेबर कि लिबरल कसले मार्ला बाजी ?

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा शनिबार २६ नोभेम्बरका दिन राज्यतहको निर्वाचन हुँदैछ । डेनियल एन्ड्रूजको वर्तमान राज्य सरकारलाई परिवर्तन गर्ने एजेन्डाका साथ लिबरलका नेता म्याथ्यू गाई एकातिर लागेका छन् भने आफुले भिक्टोरियाको विकास र सम्बृद्धिमा कदम चालेको भन्दै लेबरलको तर्फबाट प्रिमियरको रुपमा फेरि पनि एन्ड्रयू नै अघि आएका छन् । कूल ८८ जनाले अष्ट्रेलियाको…