एन्काले खेल मैदानमै मनायो आठौ वार्षिक उत्सव

एडिलेड । एडिलेड नेपाली क्रिकेट एशोसियसन(एन्का)ले आफ्नो आठौ बार्षिक उत्सव क्रिकेट मै आइतवार मनाएको छ । एक्सपर्ट एन्का सुपर लिग चलिरहेको स्थानिय साम जोन्सन खेल मैदानमा आयोजित संक्षिप्त वार्षिक उत्सव कार्यक्रममा एन्का पदाधिकारी, खेलाडी, प्रायोजकहरु सहित सहयोगीहरुको उपस्थिति केक काटिएको थियो । कार्यक्रमलाई सम्वोधन गर्दै मुख्य प्रायोजक एक्सपर्ट एजुकेशन तथा भिषा सर्भिसेजका एडिलेडका निर्देशक रुपक…