ओसियाना स्पोर्टस मिट २०२३ को लागि होबार्टमा गाला डिनर

अष्ट्रेलिया होबार्ट । अप्रिल ७ देखि १० गतेसम्म अष्ट्रेलियाको राजधानी क्यानबेरामा हुन गइरहेको ओसियाना स्पोर्टस मिटका लागि तास्मानियाको होबार्टमा गाला डिनरको आयोजना गरिने भएको छ । तास्मानिया राज्यलाई प्रतिनिधित्व गर्दै क्यानबेरा जाने खेलाडीका लागि होबार्टस्थित बहुसांस्कृतिक केन्द्रमा अप्रिल १ तारिख शनिवारका दिन गाला डिनरको आयोजना गरिने भएको हो। गाला डिनर बेलुका ६ बजे देखी राति…