आतसबाजी सहित सक्कियो एडिलेडमा नेपाल फेस्टिभल

एडिलेड अष्ट्रेलिया । एनआरएनए साउथ अष्ट्रेलियाको आयोजनामा नेपाल फेस्टिभल २०२३ भव्य रूपमा सम्पन्न भएको छ । पर्यटन तथा बहुसांस्कृतिक मन्त्री जोबेटीशन र अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गरिएको फेस्टिभलमा पन्ध्र हजार भन्दा बढिले अवलोकन गरेको अनुमान गरिएको छ ।  उद्घाटन समारोहमा माथिल्लो सदन लेजेस्लेटिभ काउन्सिलको विपक्षी दलको उप नेता जिङ…