मेलबर्न अष्ट्रेलिया । अस्ट्रेलियाको उत्तरी सहर डार्बिनमा 'नेपाल फेस्टिभल २०२३' को आयोजना गरिने भएको छ । गैर आवासीय नेपाली संघ अस्ट्रेलियाको सिग्नेचर कार्यक्रम मध्यकाे एक मानिने नेपाल फेस्टिभल जुन १० तारिख डार्बिनमा गर्न लागिएको हो । उक्त कार्यक्रमका लागि जिम्मेवारी बाँडफाँडको क्रम सुरु भइसकेको एनआरएनए नर्दन टेरिटोरीका उपाध्यक्ष संजिव ढकालले जानकारी दिए । कार्यक्रमका संयोजक…