अष्ट्रेलियामा ४४ वर्षीया नेपाली महिलाले जन्माइन् चार शिशु

मेलबर्न अष्ट्रेलिया । अष्ट्रेलियाको दक्षिण ब्रिस्बेनमा नेपाली मुलकी महिलाले चार शिशुलाई जन्म दिएकी छन् । ४४ वर्षीया अरुणा सिंहले चम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन् । ब्रिस्बेनको मेटर मदर्स अस्पतालमा ४ जना सन्तानलाई जन्म दिएकी अरुणा र बच्चाहरूको स्वास्थ्य अवस्था सामान्य रहेको छ । निर्धारित मिति भन्दा ११ हप्ता अगाडि जन्मिएका ३ छोरा र एक छोरीलाई…