सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियाबाट सञ्चालित नेपालन्यूज अष्ट्रेलियाले आफ्नो १० औं वार्षिकोत्सव मनाएको छ । शुक्रबार सिड्नीको रकडेलमा आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथि र वक्ताका रुपमा वरिष्ठ पत्रकार हरिबहादुर थापा, गोरखापत्र संस्थनका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, रेडियो नेपालका प्रमुख सम्वाददाता प्रमोद दाहाल, नेपाल टेलिभिजनका प्रमुख कार्यकारी अध्यक्ष समिरजंग शाह लगायत सहभागी थिए । यही कार्यक्रमका लागि…