एकीकृत समाजवादीको अष्ट्रेलियास्थित प्रवासी संस्थामा पहिरो, आरोप लगाउँदै पदत्याग

सिड्नी, अष्ट्रेलिया । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी निकट प्रवासी संगठन प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका अध्यक्षसहित अधिकांश पदाधिकारीले संस्था परित्याग गरेका छन् । बिहीबार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय कमिटीका सहसंयोजक राजनकुमार बस्नेत, प्रवासी नेपाली एकता मञ्च अष्ट्रेलियाका अध्यक्ष माधव शाह सहित ७ जनाले यस्तो घोषणा गरेका हुन् । केविसीखबरलाई साधाण सदस्य…