‘राजु लामा एण्ड सुजन चापागाँई ब्यान्ड लाइभ इन एडिलेड’ हुँदै

एडिलेड अष्ट्रेलिया । गिरिश इभेन्ट एण्ड इन्टरटेनमेन्टको आयोजनामा 'राजु लामा एण्ड सुजन चापागाँई ब्याण्ड लाइभ इन एडिलेड' हुने भएको छ । अप्रिल ९ तारिख आइतबार वुडभिल टाउन हलमा चर्चित गायक राजु लामाको ब्याण्ड मङ्गोलियन हार्ट र गायक सुजन चापागाँईको ब्याण्डले सांगीतिक प्रस्तुतु दिने छ । अप्रिल ९ तारिख आइतबार साँझ साढे छ बजेबाट कार्यक्रम सुरु…