एनआरएनए भिक्टोरियाले मेलबर्नमा फुटसल टुर्नामेन्टको आयोजना गर्दै

मेलबर्न अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको भिक्टोरिया राज्य समितिले फुटसल टुर्नामेन्टको आयोजना गर्ने भएको छ। कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजनमा हुन लागेको उक्त फटसल टुर्नामेन्ट जुलाई १ तारिखमा हुन लागेको हो। अष्ट्रेलियन इन्स्टिच्युट अफ हायर एजुकेशन एजुकेशन पार्टनर रहेको फुटसल टुर्नामेन्टलाई पिरु रेमिटको पनि साथ रहेको छ। नेपाली समुदायका युवाहरुको चौतर्फी विकासका लागि…