होबार्ट, अष्ट्रेलिया । तास्मनियन नेप्लिज क्रिकेट एसोसिएसन (टिएनसिए)ले दोस्रो संस्करणको टी–२० च्याम्पियनसिपको आयोजना गर्ने भएको छ । ग्रेस इन्टरनेशनलको मुख्य प्रयोजनमा टिएनसिएले मार्च १८ तारिखदेखि टी–२० च्याम्पियनसिप २०२३ गर्ने भएको हो । उक्त प्रतियोगितामा काठमाडौँ वारियर्स, गोर्खा लेजेन्ड, क्यापिटल क्रिकेट क्लब, मुनलाइट राइनोज क्रिकेट क्लब, एक्सपर्ट क्रिकेट क्लब, यती क्रिकेट क्लबले प्रतिस्पर्धा गर्ने छन् ।…