सिड्नी, अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी जुलाई २९ तारिखका लागि तय गरिएको निर्वाचनपूर्व यतिबेला सदस्यता नवीकरण गर्ने र नयाँ सदस्यता लिने क्रम चलिरहेको छ । सदस्यता लिन र नवीकरण गर्न आगामी जुन २६ तारिखसम्म समयसीमा तोकिएको छ । एनआरएन पदाधिकारीबाट प्राप्त जानकारी अनुसार हालसम्म ६ हजारभन्दा बढी अष्ट्रेलियामा बसोबास गर्ने नेपालीहरुले एनआरएनको सदस्यता…