न्युजिल्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ्ग नोर्गेले सन् १९५३ मे २९ का दिन विश्वको सर्बोच्च शिखर सगरमाथा माथि पाइला टेकेको दिन मानब इतिहासमा एक प्रशंसनीय कदम भएको र यस उपलब्धिको उच्च सम्मान गर्दै सन् २०१४ देखि गैर आबासीय नेपाली संघ न्युजिल्याण्डले यस दिन लाई सगरमाथा दिवस भनेर मनाउदै आएको छ। यस अभूतपूर्व उपलब्धि प्राप्त…