एडिलेड अष्ट्रेलिया । अष्ट्रेलियाको नेपाली फुटबल प्रतियोगिता मध्यकै सर्वाधिक पुरस्कार राशिको ‘तेस्रो गिरीश च्याम्पियनसिप २०२३’ को सम्पूर्ण तयारी पुरा भएको छ। गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टले जुलाई २२ र २३ गते गर्ने उक्त फुटबल प्रतियोगिताको तयारी पुरा भएको हो। ‘तेस्रो गिरीश च्याम्पियनसिप २०२३’ को उपाधिका लागि १२ टिमले प्रतिस्पर्धा गर्ने गिरीश इभेन्ट एण्ड इन्टरटेनमेन्टका निर्देशक गगन…