ब्रिस्वेनमा मल्टी डायनामिक रियलस्टेटको शाखा खुल्यो, पर्यटन मन्त्रीले गरे उद्घाटन

ब्रिस्वेन, अष्ट्रेलिया । मल्टी डायनामिक रियलस्टेटले क्वीन्सल्याण्डको ब्रिस्वेनमा आफ्नो शाखा विस्तार गरेको छ। शनिबार क्वीन्सल्याण्ड राज्यका पर्यटन मन्त्री स्टर्लिंग हिन्चलिफले एक कार्यक्रमबीच रिवन र केक काटेर ब्रिसवेनको फिट्जगिब्बनमा रियलस्टेटको कार्यालय उद्घाटन गरेका हुन।  उद्घाटन गर्दै मन्त्री हिन्चलिफले बहुसांस्कृतिक समाज भएको ठाउँमा मल्टिडाईनामिक जस्ता स्थानीयहरूले संचालन गरेका व्यवसाय खोल्नु राम्रो भएको बताएका छन्। उनले वासको व्यवस्था…