न्यू साउथ वेल्सको हन्टर भ्यालीमा बस दुर्घटना : १० जनाको मृत्यु, ११ गम्भीर घाइते

मेलबर्न, अष्ट्रेलिया । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको हन्टर भ्याली क्षेत्रमा बस सडकमा पल्टिएको छ। सो घटनामा परेर कम्तीमा १० जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ। प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा १० जनाको मृत्यु भएको र ११ जनालाई हेलिकप्टर र सडकबाट अस्पताल लगिएको थियो। साथै,…