क्वीन्सल्याण्ड नेपाली सांस्कृतिक केन्द्रको यात्रा

ब्रिस्वेन अष्ट्रेलिया । अष्ट्रेलियाको क्विन्सल्याण्डमा नेपाली सांस्कृतिक केन्द्र (क्वीएनसीसी) बनाउने कार्यले तीव्रता पाएको छ। अहिले यहाँको नेपाली समुदाय क्वीएनसीसी बनाउनु पर्छ भन्नेमा एक मत भएको देखिन्छ। मिनी नेपालको अवधारणा अनुसार बन्न लागेको क्वीएनसीसीमा झन्डै ५ सय जनाले आजीवन सदस्यता लिएका छन् भने करिब ११ लाख अष्ट्रेलियन डलर उठिसकेको छ। क्विन्सल्याण्डमा नेपाली सांस्कृतिक केन्द्र बनाउने चर्चा…