सुरु भयो ‘मेलबर्न सप्ताह-२’

मेलबर्न अष्ट्रेलिया । मेलबर्नमा निर्माणाधीन बहुसांस्कृतिक केन्द्रको सहयोगका लागि आयोजना गरिएको मेलबर्न सप्ताह–२ आजबाट बिधिवत रुपमा सुरु भएको छ। नवाह ज्ञान महायज्ञको आज कलश यात्रा गरेर सुरुवात गरिएको हो। कलस यात्रामा मेलबर्न निवासी नेपालीहरुको उल्लेख्य सहभागिता रहेको थियो। भिक्टोरियाको डिगर्स रेस्टस्थित नेपाली सामुदायिक केन्द्र (एएनएमसी) को आफ्नै भूमीमा हुने सप्ताहका लागि नेपालबाट मेलबर्न आइसकेका छन्।…