एनआरएनए अष्ट्रेलियाको निर्वाचनको तयारी पुरा, मन्त्रीको आह्वानपछि गर्मायो विवाद

मेलबर्न, अष्ट्रेलिया । गैर आवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको निर्वाचन भोलि शनिवार हुँदैछ। केन्द्रदेखि राज्य स्तरको नेतृत्वका लागि निर्वाचन हुन लागेको हो। केही राज्यहरूमा भने निर्वाचन अघि नै एक मात्र उम्मेदवारी परेका कारण कतिपय पदहरूमा सर्वसम्मत भइसकेको छ।  निर्वाचन पूर्ण रुपमा अनलाईन माध्यमबाट हुने र यसको तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलनमार्फत निर्वाचन समितिले जानकारी दिएको छ।…