होबार्ट तास्मानिया । नेपाली भाषा स्कुल पाठशाला होबार्टले नयाँ भर्नाका लागि आवेदन खुला गरेको छ। नेपाली सोसाईटी अफ तास्मानिया संरक्षक रहेको पाठशालाले २०२४ का लागि नयाँ भर्ना लिन लागेको हो। तास्मानियामा बस्दै आएका नेपाली भाषीका तीनदेखि १० वर्षका नानीबाबुका लागि नयाँ भर्ना खुला गरिएको नेपाली सोसाईटी अफ तास्मानियाको अध्यक्ष संसारराज चिमोरियाले जानकारी दिए। भौतिक तथा…