मेलबर्न अष्ट्रेलिया । गोरखा समाज अष्ट्रेलिया र मानव सेवा आश्रमको सहजीकरणमा मेलर्बनमा फण्ड रेजिङ डिनर तथा आमा सेमिनार हुँदैछ। इस्टर्न वारियरर्स फुटबल क्लब मेलबर्नले आयोजना गरेको आमा सेमिनार मार्च २ तारिख स्थानीय ईस्टोनियन हाउसमा हुन लागेको हो । सिड्नी, न्यूक्यासल र एडिलेडमा यसअघि सम्पन्न भएको आमा सेमिनार मार्च २ तारिख मेलबर्नमा हुन लागेको इस्टर्न वारियरर्स…