बुधबार महजात्रा क्यानबेरामा, चिफ मिनिष्टर एन्ड्रूले दिए शुभकामना

बुधबार महजात्रा क्यानबेरामा, चिफ मिनिष्टर एन्ड्रूले दिए शुभकामना


क्यानबेरा, अष्ट्रेलिया ।

अष्ट्रेलिया र न्यूजिल्याण्डमा आफ्नो कार्यक्रम महजात्रा लिएर आएका नेपालका वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको राजधानी क्यानबेरामा हुन लागेको कार्यक्रमलाई त्यहाँका मुख्यमन्त्री एन्ड्रयू बारले शुभकामना दिँदै एक सन्देश जारी गरेका छन्। आयोजक जेए ब्रदर्सका नाममा प्रेषित शुभकामना पत्रमा मुख्यमन्त्री एन्ड्रयूले कार्यक्रम हुन लागेकोमा शुभकामना दिएका छन्।

महजात्रालाई नेपाली परम्परा र संस्कृतिको उत्सव भन्दै उनले कलाकारहरु महका साथै, किरण केसी, नरेन्द्र कंसाकार र गायिका कुन्ती मोक्तानलाई सम्बोधन गर्दै उनले कार्यक्रमको सफलताको पनि कामना गरेका छन्।

यस्तो छ पत्र