लायन्स क्लबको १०६औँ अन्तर्राष्ट्रिय सम्मेलन मेलबर्नमा, पाँच सयबढी नेपाली सहभागी

मेलबर्न, अष्ट्रेलिया । लायन्स क्लबको १०६औँ अन्तर्राष्ट्रिय सम्मेलन भिक्टोरियाको मेलबर्नमा सुरु भएको छ। शनिबारबाट सुरु हुने अन्तर्राष्ट्रिय सम्मेलनमा २१० देशबाट लायन्स सदस्यहरूले सहभागिता जनाउँदै छन्। उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा पाँच सय बढी नेपाली सहभागी भएका छन्।  सम्मेलन सुरु हुनु अघि सहभागीहरूले आ–आफ्नो देशको राष्ट्रिय पोसाक लगाएर परेड गरेका थिए। सम्मेलन सहभागी नेपालीहरूले पनि मौलिक पोसाक नेपाली…