मेलबर्न, अष्ट्रेलिया । नेप्को ईन्टरटेन्मेन्टले आफ्नो युट्युब च्यानलमा रिलिज गरेको एलिना चौहानको नयाँ गीत टुट्यो पिरिम, ब्रेकअप पार्टी गीतले ४८ घण्टाभित्रै १३ लाखभन्दा बढी दर्शक पाएको छ । नेप्को ईन्टरटेन्मेन्टका निर्देशक विराज थापाले दर्शकहरुको मायाका लागि आभार व्यक्त गरे ।गायिका एलिना चौहानको वास्तविक जीवनसँग मेल खाने शब्दहरु राखेर आफ्नो प्रेमीलाई धारेहात लाउँदै बनाइएको भिडियोमा अधिकांश…