एनआरएन युथ कप टेबलटेनिसको उपाधि प्रिमिशा सिंह र पियुष अवाललाई

मेलबर्न, अष्ट्रेलिया । एनआरएन अष्ट्रेलिया भिक्टोरियाको आयोजनामा मेलबर्नमा भएको युथ टेबल टेनिस प्रतियोगिताको उपाधि पियुश अवालले जितेका छन् । खुला समूहतर्फ उनले सबै प्रतिस्पर्धीलाई पछि पार्दै उपाधिमा कब्जा गरे । उपाधिसँगै उनले ५ सय डलर नगद र ट्रफी तथा प्रमाणपत्र पनि प्राप्त गरेका थिए । मेलबर्नमा गतसप्ताहन्तमा आयोजित प्रतियोगिताको समापनमा भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत…