सिड्नीको गोली काण्ड, ५० राउड फायरपछि एक व्यक्ति समातिए

सिड्नी, अष्ट्रेलिया — सिड्नीको इनर–वेस्ट क्षेत्रमा पर्ने क्रोयडन पार्क उपनगरमा आइतबार राति एक जनाले आफ्नै अपार्टमेन्टबाट लगातार गोली प्रहार गरेपछि ठूलो आतंक फैलिएको छ। करिब दुई घण्टा चलेको गोलीकाण्डमा झण्डै ५० राउन्ड गोली चलाइएको थियो। यो घटनामा १६ जना घाइते भएका छन्। एक पुरुषको घाँटीमा गोली लागेर अवस्था गम्भीर छ र आकस्मिक शल्यक्रिया गरिएको छ।…