आज झण्डै एक रुपैयाँले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९१ रुपैयाँ ०८ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ५० पैसामा कारोबार…