९० रुपैयाँमा झर्याे अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैँकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलरको खरिदमूल्य ९० रुपैयाँ ४२ पैसा र बिक्रीमूल्य ९० रुपैया ८४ पैसा मा कारोबार छ । अष्ट्रेलियन डलर…