नेपाल र भारतका अर्थमन्त्रीको भेट, नेपालको पुनर्मिाण र सहकार्य छलफलमा

नयाँदिल्ली । अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका अर्थमन्त्री निर्मला सीतारमणबीचको भेटवार्तामा नेपालमा बाढीपछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको छ। भारत भ्रमणमा रहेका मन्त्री वाग्ले र समकक्षी सीतारमणबीच बिहीबार अपरान्ह ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूको भेट वार्ता भएको हो। भेटमा दुवै देशका सरकारी…