मंसिर ४ गते एकै चरणमा संघीय र प्रदेश सभाको निर्वाचन हुने, १ सय ६५ प्रत्यक्ष जनप्रतिनिधि छानिने

काठमाडौं । नेपाल सरकारले आगामी मंसिर ४ गते एकै चरणमा मतदान गर्ने गरी संघीय संसद्को प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनको मिति घोषणा गरेको छ। बुधबार बसेको प्रधानमन्त्रीसहितको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने विषयमा सहमति गरेको थियो। नेपालको संविधान जारी भएपछि प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन…