काठमाडौँ । नेपाल राष्ट्र बैँकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर खरिद ८९ रुपैयाँ ०२ पैसा र बिक्रीमा ८९ रुपैयाँ ४३ पैसा पुगेको छ। यस्तै अमेरिकी डलर एकको…