एनआरएन अष्ट्रेलियाबाट निर्मित जाजरकोटको विद्यालय भवन हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० अस्ट्रेलियाको आर्थिक सहयोगमा निर्माण गरिएको भेरी नगरपालिका–२ स्थित शंकर भवन माध्यमिक विद्यालयको नवनिर्मितको दुई कोठे भवनको हस्तान्तरण गरिएको छ । कूल ४० हजार डलर खर्चमध्ये २५ हजार डलर अस्ट्रेलियामा बस्ने नेपालीहरूबाट संकलन गरेर एनआरएन अष्ट्रेलियाले सहयोग गरेको थियो । भवनको एनआरएनए अस्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले उद्घाटन र हस्तान्तरण गरेका…