काठमाडौं । संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएका छन् । यस्तो छ प्रधानमन्त्रीले संसदमा बोलेको भाषण -सम्माननीय सभामुख महोदय,सम्मानीय राष्ट्रपतिज्यूूबाट बि.सं. २०८२ वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनका लागि नेपाल सरकारको तर्फबाट म सम्माननीयज्यूूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।सरकारको प्रस्तुत…