मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको भिक्टोरिया राज्यभर आगामी जनवरी १ तारिखदेखि १८ वर्षभन्दा कम उमेरका सबैजनालाई निःशुल्क सार्वजनिक यातायात सुविधा प्राप्त हुनेछ । यसको अर्थ, विद्यार्थी र युवाहरुले रेलसेवा, ट्राम, सार्वजनिक बस, फेरीहरुमा पनि निःशुल्क सेवा पाउनेछन् ।भिक्टोरियामा जसिन्टा एलानको सरकारले आगामी मंगलबार पेश गर्न लागेको बजेटमा यस्तो कार्यक्रम सार्वजनिक गरिनेछ । भिक्टोरियावासी युवा र विद्यार्थीहरुलाई…